‘आरआरआर’ को फस्ट लुक सार्वजनिक, नौलो अवतारमा देखिए अजय « Khabarhub

‘आरआरआर’ को फस्ट लुक सार्वजनिक, नौलो अवतारमा देखिए अजय


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा बलिउड अभिनेता अजय देवगन देखिएका छन् । सार्वजनिक पोष्टरलाई दर्शकले निकै मन पराएका छन् ।

निर्देशक राजामौली अजयको नयाँ लुक सार्वजनिक गर्दै निर्देशक राजामौलीले भनेका छन् लोड एम सुट । ऊ आफ्ना व्यक्तिहरुलाई सशक्त बनाएर जित हासिल गर्दछ । उनले अजयको जन्मदिनका शुभकामना दिदै पोष्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा अजयलाई एक योद्धाको भुमिकामा देखिएको छ ।

राजामौलीको निर्देशनमा बनेको यस फिल्ममा अजय देवगन सँगै एनटिआर, रामचरण, आलिया भट्ट तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ ।

महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । फिल्म आगामी १३ अक्टोबरमा रिलिज गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ०८ बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले