जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति १० वर्षपछि पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति १० वर्षपछि पक्राउ


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १० वर्ष देखि फरार रहेका संखुवासभाका एक व्यक्तिलाई प्रहरीले सुनसरीको खनारबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका गणेश भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको हो ।

प्रहरीले अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट पक्राउ गरेको हो ।

४३ वर्षीय उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा २०७२ माघ १८ मा अदालतले १२ वर्ष कैद हुने फैसला गरेको थियो ।

प्रहरीका अनुसार अधिकारी २०६८ साल माघ १२ गते ती नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ५५ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.