ऋषिको फिल्म रिमेक चाहदैनन् रणवीर « Khabarhub

ऋषिको फिल्म रिमेक चाहदैनन् रणवीर


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता रणवीर कपूरका अभिनेता पिता ऋषि कपूरको एक वर्ष अघि क्यान्सरका कारण निधन भएको थियो । पितालाई गुमाएपछि हरेक समय रणवीर ऋषिलाई सम्झिरहेका छन् ।

बलिउड हंगामालाई रणवीरले दिएको एक अन्तरवार्तामा आफूले पिताको कुनै पनि फिल्मको रिमेक नबनाउने खुलाएका छन् ।

‘मेरो पिता ऋषि कपूर मेरो मनपर्ने कलाकारमध्ये एक हुनुहुन्थ्यो । उहाँ आफ्नो हरेक भूमिकाका लागि निकै मेहनत गर्नुहुन्थ्यो । म आफैं यो कामका लागि योग्य छैन । म पिताको फिल्म रिमेक गरेर न्याय दिन सक्दिनँ’, रणवीरले भनेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ०० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क