पार्टी एकता जोगाउन अन्तिमसम्म लागिरहनेछौँ : गोकर्ण विष्ट « Khabarhub

पार्टी एकता जोगाउन अन्तिमसम्म लागिरहनेछौँ : गोकर्ण विष्ट


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।

विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरुलाई कमजोर पार्न कसले, किन र कसका लाग यस्ता झुठा प्रचार गराउँदै छन् भनेर प्रश्न गरेका छन् । उनले समयले नै बताउने पनि उल्लेख गरेका छन् ।

पार्टी एकता जोगाउन आफूहरु निरन्तर प्रयत्नशील रहेको बताउँदै उनले अन्तिमसम्म लागिरहने बताएका छन् ।

‘पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १ : १५ बजे

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ