जोक्स : चढ्दै झर्दै गर्दा रहेछन् | Khabarhub Khabarhub

जोक्स : चढ्दै झर्दै गर्दा रहेछन्


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मानसिक सन्तुलन विग्रिएको सैनिक ट्रेनिङ्ग स्पटमा पुगेछ । त्यहाँ हरेक सैनिक प्रशीक्षणमा व्यस्त थिए । त्यहाँ एउटा सानो पर्खाल बनाइएको थियो । सबै सैनिक त्यो पर्खाल सकी नसकी चढ्दै झर्दै गरेको उसले देख्यो  । अनि उसले भनेछ— कस्ता रहेछन् तलबाट जाने बाटो हुँदा हुँदै त्यो पर्खाल सकी नसकी चढ्दै झर्दै गर्दा रहेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र