थप १० हजार ५५६ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

थप १० हजार ५५६ जना कोरोना संक्रमितको मृत्यु


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा एकैदिन १० हजार बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्र १० हजार ५५६ जनाको मृत्यु भएको हो ।

योसँगै विश्वमा कोरोना संक्रमण भएका ४५ लाख ५५ हजार ७२५ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको छ।

१९ करोड ६५ लाख ६० हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख २ हजार ७५ छ । उनीहरूमध्ये १ लाख ४ हजार ७८८ को स्वास्थ्य अवस्था गम्भीर छ ।

यसैबीच विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै जान थालेको छ ।

बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना