युभेन्ट्सको संघर्षपूर्ण जित « Khabarhub

युभेन्ट्सको संघर्षपूर्ण जित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १-० गोलले हराएको हो । युभेन्ट्सको जितमा मानुएल लोकाटेलीले ८६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै युभेन्ट्स ७ खेलमा ११ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । टोरिनो ८ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : १० बजे

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्