प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड « Khabarhub

प्रिमियर लिग : बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एभरटनसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेड एभरटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए पनि जितका लागि सम्भव भएन । ६५औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै युनाईटेड ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा एभरटन तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ४१ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको