बुन्डेसलिगा : डर्टमण्डको विजयी « Khabarhub

बुन्डेसलिगा : डर्टमण्डको विजयी


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड विजयी भएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले अग्स्बर्गलाई २-१ गोलले हराएको हो । डर्टमण्डको जितमा राफायल गुईरेरियो र जुलियन ब्रान्टले गोल गरे ।

एन्डी जेकिरीले गोल गर्दै अग्स्बर्गका लागि एक गोल गरे ।

जितसँगै डर्टमण्ड ७ खेलमा १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।  ५ अंक जोडेको अग्स्बर्ग १५औँ स्थानमा छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ५९ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको