बार्सिलोनाको जितमा फातीको निर्णायक गोल « Khabarhub

बार्सिलोनाको जितमा फातीको निर्णायक गोल


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डायनामो किभलाई १-० गोलले हराएको हो ।

बार्सिलोनाको जितमा अंशु फातीले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ४३ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी