विश्वभर ६ लाख ६३ हजार कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर ६ लाख ६३ हजार कोरोना संक्रमित थपिए


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६३ हजार ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा एक लाख १६ हजार ३९७, जर्मनीमा ७३ हजार ४८६, बेलायतमा ५३ हजार ९४५, फ्रान्समा ४८ हजार ४१६, रुसमा ३३ हजार ३८९ जना छन्।

यही अवधिमा ४ लाख ८ हजार ९२० जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९४४ जना संक्रमितको मृत्यु भएको छ।

मत्यु हुनेमा रुसका एक हजार २२१, अमेरिकामा एक हजार १३६, युक्रेनमा ५२५, पोल्याण्डमा ५०२, जर्मनीमा ३५७ जना र बेलायतमा १४१ जना छन् ।

निको हुनेमा जर्मनीमा ४२ हजार १००, अमेरिकमा ४१ ह्जार ८७५, रुसमा ३५ हजार १८५, बेलायतमा ३० हजार १४५, टर्कीमा २२ हजार २८४ रहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु