नयाँबजारस्थित गार्मेन्ट गोदाममा भएको आगलागी नियन्त्रणमा आयो (भिडियो) « Khabarhub

नयाँबजारस्थित गार्मेन्ट गोदाममा भएको आगलागी नियन्त्रणमा आयो (भिडियो)


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नयाँबजारस्थित एक गार्मेन्ट गोदाममा शुक्रबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । सोह्रखुट्टे प्रहरीका सहायक निरीक्षक विवेक खड्काका अनुसार गोदाममा रहेको सबै सामान नष्ट भएको छ ।

उनका अनुसार करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सो गोदानको साइडमा कन्स्ट्रक्सनको काम भइरहेको र त्यहाँबाट आएको आगोको झिल्का गोदाममा पुग्दा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकमल परिचालन गरिएको थियो । करिब २ घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : ३८ बजे

बाढीमा मृतक र बेपत्ता सशस्त्रका परिवारलाई भेटे महानिरीक्षक पौडेलले

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक