२ दिदीबहिनी एकाएक कसरी बने केटा ? « Khabarhub

२ दिदीबहिनी एकाएक कसरी बने केटा ?


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानमा एक अनौठो घटना सार्वजनिक भएको छ । पाकिस्तानका दुई दिदीबहिनीले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तगुजरात जिल्लाको सोनबडी गाउँ निवासी दुई दिदीबहिनी बुशरा आबिद र वाफिया आबिदले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् ।

लिंग परिवर्तनपछि उनीहरुको नामसमेत फेरिएको छ । अहिले बुशराको नाम वलीद आबिद र वाफियाको नाम मुराद आबिदमा बदलिएको छ ।

सानैबाट आफूहरुलाई पुरुषको कपडा लगाउन मन लाग्ने र केही बानीसमेत केटाको जस्तो भएपछि उनीहरुले लिंग परिवर्तन गराएको बताएका छन् ।

केटीबाट केटा बनेपछि उनीहरु मात्र होइन उनको परिवारसमेत अत्यन्त खुसी छ । साथै उनीहरुको दीघार्युको कामना गर्दै आएका छन् । उनीहरुका अन्य ७ दिदीबहिनी दुई भाइ पाएपनि हर्षित छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान