काठमाडौं उपत्यकामा थपिए १८५ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १८५ कोरोना संक्रमित


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकामा ८२ महिला र १०३ पुरुष गरी १८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

यस्तो छ विस्तृत विवरण

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ४९ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा