बार्सिलोना स्पेनिस कोपा डेल रे को फाइनलमा « Khabarhub

बार्सिलोना स्पेनिस कोपा डेल रे को फाइनलमा


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा बेहोरेको २-० को हारलाई उल्ट्याउँदै दोस्रो लेगमा बार्सिलोनाले  समग्रमा ३–२ को प्रभावशाली जितसहित फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि १२ औँ मिनेटमा डेम्बेले र इन्जुरी समयमा पिकेले गोल गरे ।

लगत्तै अतिरिक्त समयमा थकेलिएको खेलमा ९५औँ मिनेटमा ब्रेथवेटले निर्णायक गोल गरे ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ५५ बजे

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं– गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । 

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक