बराबरीमा रोकिए म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस « Khabarhub

बराबरीमा रोकिए म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस बराबरीमा रोकिएको छन् ।

बुधबार राति भएको खेलमा युनाईटेड र प्यालेसले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै युनाईटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको युनाईटेडले २७ खेलमा ५१ अंक जोडेको छ । क्रिस्टल ३४ अंकसहित १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ७ : ४३ बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान