सांसद रामले लिइन सपथ « Khabarhub

सांसद रामले लिइन सपथ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित जानकी देवी रामले सपथ ग्रहण गरेकी छन् ।

सभामुख अग्नि सापकोटाले सिराहाकी रामलाई सांसद पदको सपथ दिलाएका हुन् । एमाले कोटाबाट सांसद बनेकी सानू सिवाको निधन भएपछि अध्यक्ष केपी शर्मा ओलीले समावेशी समूह (दलित)बाट जानकी देवी रामलाई सांसद बनाउने निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

सांसद पहाडीको गत असोज २८ गते निधन भएपछि रिक्त स्थानमा जानकी देवी राम निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ४९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि