पछिल्लो २४ घण्टामा १७६ कोरोना संक्रमित थपिए « Khabarhub

पछिल्लो २४ घण्टामा १७६ कोरोना संक्रमित थपिए


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७६ जनामा कोभिड १९ पोजेटिभ भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।

यसैगरी सोही अवधिमा ११७ जना कोभिड मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार २४० रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाले नेपालमा ३ हजार ३२ को मृत्यु भएको छ । नेपालमा हाल १ हजार ६७२ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : २७ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल