पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. म्वाई (kiss)

अमेरिका बेलायतमा जुन kiss लाई फ्रेन्चकिस भन्छन् । फ्रान्समा भने त्यसलाई अंग्रेजीमा kiss भन्ने गरिन्छ ।

२. भोक मृत्युको शोक

मानिसहरु विश्वमा भोकमा कारण पनि मर्ने गरेका छन् । भोकका कारण विश्वमा प्रत्येक ३.६ सेकेण्डमा एक जना मानिसको मृत्यु हुने गर्छ ।

३. करेत र गोमन सर्प

एकचोटी टोक्दा करेतले २० मिलिग्राम विष निकाल्छ भने गोमनले २ सय मिलिग्राम । करेतको ६ मिलिग्राम विषले र गोमनको १२ मिलिग्राम विषले मानिस मर्छ ।

४. साम्बा नाच

साम्बा नाच ब्राजिलियनहरुको अफ्रिकीशैलीको नाच हो । यसको अर्थ सँगै नाइटो रगडौँ To Rub Navls Together भन्ने हुन्छ ।

५. पूर्ण चन्द्र

अङ्ग्रेजी भाषामा सबैभन्दा छोटो पूर्ण वाक्य I am  लाई मानिन्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : ३२ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि