नेपाल सुपर लिगमा विराटनगर सिटी विजयी « Khabarhub

नेपाल सुपर लिगमा विराटनगर सिटी विजयी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसी विजयी भएको छ ।

सोमबार राति दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवनलाई २-० ले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।

विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर मान्जी र सन्तोष तामाङले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भयो ।

जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।

पराजित चितवन ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ५५ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा