प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेड विजयी « Khabarhub

प्रिमियर लिगमा वेस्ट ह्याम युनाईटेड विजयी


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेडले बर्नलीलाई हराएको छ ।

सोमबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोलले हराउँदै पुनरागमन जित निकालेको हो ।

खेलको १२ औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए । तर खेलको २१औं मिनेटमा एन्टोनियोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

२९औं मिनेटमा एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गर्दै वेस्ट ह्यामलाई २-१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्यामले च्याम्पियन्स लिगको आशा जीवितै राखेको छ । वेस्ट ह्याम ३४ खेलमा ५८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

बर्नली ३६ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ०१ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा