सपनामा देखिएका यी ५ दृश्य खतराको संकेत « Khabarhub

सपनामा देखिएका यी ५ दृश्य खतराको संकेत


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी सपनामा के देख्छौ ? यसमा हाम्रो कुनै नियन्त्रण हुदैँन । साथै हरेक सपनाको कुनै अर्थ वा संकेत हुन्छ भन्ने पनि हुदैँन । तर केहि यस्ता सपना हुन्छन्, जसले भविष्यमा हुने कुनै अशुभ घटनालाई संकेत गर्दछ । के के हुन् ति सपना जसले अशुभ संकेत गर्दछ ?

१. काग, उल्लू वा सर्प देख्नु
यदि रातको सपनामा काग देखिए । यसले अशुभ घटनातर्फ संकेत गर्दछ । साथै उल्लू देखिए कुनै अपशगुन, रोग वा दुखःद समाचार प्राप्त हुने इशारा गर्दछ । यस अलावा सर्प देखिए यसलाई पनि अशुभ मानिन्छ ।

२. रुख काटेको देख्नु
सपनामा रुख काटेको सपना देखे यस्ता व्यक्तिको धनसम्पती खर्च हुने संकेत मानिन्छ । साथै स्वास्थ्यमा हानी हुने पनि संकेत मानिन्छ ।

३. कुचो देख्नु
हुनत कुचोलाई माता लक्ष्मीको प्रतीक मानिन्छ । तर सपनामा कुचो देख्नु अशुभ मानिन्छ । स्वप्नशास्त्रको अनुसार सपनामा कुचो देखिए चाँडै ठुलो मात्रामा धनको खर्च हुनेछ ।

४. आफूलाई खसेको देख्नु
सपनामा स्वयम्लाई पहाड वा कुनै अग्लो स्थानबाट खसेको देख्नु अशुभ हुन्छ । यस्तो सपनाले स्वास्थ्य खराब हुने र मान–सम्मानमा कमी आउने संकेत गर्ने मान्यता छ ।

५. मरभूमीमा हिडेको देख्नु
यदि कुनै व्यक्ति रातको अध्यारोमा आफूलाई मरभूमीमा हिडेको देख्दछ भने भविष्यमा शत्रुका कारण समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : २४ बजे

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक

नेपाल–अष्ट्रेलिया सहकार्यलाई थप परिणाममुखी बनाउन मन्त्री बादीको जोड

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

संसद्‌ सुरु हुनेबित्तिकै विपक्षीको विरोध

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग

संसद् बैठकअघि सभामुखले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता