कोरोना महामारीविरुद्ध अग्रपंतिमा खट्ने व्यक्तिलाई लक्षित गर्दै टाटा मोटर्सले ल्यायो विशेष योजना « Khabarhub

कोरोना महामारीविरुद्ध अग्रपंतिमा खट्ने व्यक्तिलाई लक्षित गर्दै टाटा मोटर्सले ल्यायो विशेष योजना


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नोवल कोरोना भाईरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्‍याउनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्‍याउनु हुने सम्पुर्ण व्यक्ति यस योजनामा सहभागि हुन सक्नु हुनेछ ।

यो योजना अनुसार कंम्पनीको पुर्वनिर्धारित सुविधा बाहेक थप सुबिधा प्राप्त गर्न सक्नेछन् ।

जसमा विशेष नगद छुट १ लाख ५० हजारका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीलाई थप ५० रुपैयाँ नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार रुपैयाँ एक्सचेन्ज वोनस, र टाटाको गाडीसंग टाटाको गाडी साट्दा लोयल्टी वोनस स्वरुप ३० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । साथै गाडीहरुको होम डेलिभरीको सुविधा पनि रहेको छ ।

यस योजनामा सहभागी हुन चाहने यस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिका लागि १ मे २०२१ देखि बुकिङ्ग खुल्ला गरिएको छ भने ३१ मे २०२१ सम्म यस योजनामा सहभागी हुन सक्नेछन् ।

साथै यस आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएको खण्डमा, २४ घण्टा नै सेवामा खटिएको जानकारी गराईएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ३२ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी