भाइटीकाको दक्षिणामा पनि मेगा बैंकको क्यासब्याक अफर « Khabarhub

भाइटीकाको दक्षिणामा पनि मेगा बैंकको क्यासब्याक अफर


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूका लागि तिहारमा विशेष अफर ल्याएको छ ।

डिजिटल कारोबार प्रोत्साहित गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरूप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जनाएका छन् ।

‘इ–तिहार क्याम्पियन’ भाइटीकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।

मेगा स्मार्ट बैंकिङ प्रयोग गरेर ग्राहकहरूले भाइटीकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाएको जनाइएको छ ।

‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पूजाको दिनदेखि भाइटीकाको दिनसम्मका लागि ल्याइएको हो । छ ।

यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैँयासम्म छुट पाउने मेगा बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ४४ बजे

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी

आईसीसी टी–२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका

पाकिस्तानका साइम अयुबले लिए लगातार दुई विकेट, हार्दिक पाण्डया शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्धको खेलमा पाकिस्तानका साइम

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य