विजयी पदाधिकारीले प्रमाणपत्र नपाएपछि रौतहटमा तनाव « Khabarhub

विजयी पदाधिकारीले प्रमाणपत्र नपाएपछि रौतहटमा तनाव


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा विजयी पदाधिकारीले प्रमाणपत्र नपाउँदा तनाव भएको छ ।

विजयी पदाधिकारी पक्षका स्थानीय नेता तथा कार्यकर्ताले प्रमाणपत्र वितरणका लागि खबरदारी गरेका छन् ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र बनाउन कृष्णा यादव समूहले अवरोध गरेको थियो ।

शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव नै रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए ।

यादब समूह दबाब बढेपछि चुनाव गराउन बाध्य भए पनि परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा अवरोध गरेको छ।

यादवले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले प्रदर्शन गरेका छन् । चुनावमा संस्थापन पक्षका सबै उम्मेदवारले हारेपछि बिहीबारदेखि नै प्रमाणपत्र दिन रोकिएको छ।

स्थानीय कांग्रेस कायकर्ताले छिट्टै निर्वाचन प्रमाणपत्र नदिए आन्दोलन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : २० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक