घरमा शंख किन राखिन्छ ? « Khabarhub

घरमा शंख किन राखिन्छ ?


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दु संस्कृतिमा शंखलाई महत्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनी अर्थात शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ ।

वास्तु शास्त्रका अनुसार शंख यस्ता केहि महत्वपुर्ण गुण हुने गर्दछन् जसले घरमा पोजिटिभ एनर्जी अर्थात सकारात्मक उर्जा भित्रने गर्दछ । शंखको आवाजले सुतेको भूमी समेत जाग्रत हुने गर्दछ । साथै शुभ फल दिने गर्दछ ।

यसका अलावा घरमा शंख राखेमा वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ । साथै धनको प्राप्ती हुने गर्दछ । यदि घरको कुनै वास्तु दोष रहेको छ भने कोठाको एक कुनामा शंख राखेमा त्यहाँको वास्तु दोष नष्ट भएर जाने गर्दछ ।

शंखनाद गर्दा समेत शंखको ध्वनी पुगेको स्थानसम्मको त्यहा खुशीयाली र समृद्धि बनी रहने गर्दछ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीका प्रतीक मानिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै