पाँच रोचक र ज्ञानवर्धक तथ्यहरु « Khabarhub

पाँच रोचक र ज्ञानवर्धक तथ्यहरु


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अमेजन जङ्गल

ब्राजिल देशको अमेजन जङ्गलमा करिब २५० प्रकारका जनावर र १,८०० प्रकारका चरा बस्छन् भने १०,००० थरिका रुख पाइन्छन् ।

२. चन्द्रमाको गुरुत्वाकर्षण

पृथ्वीको गुरुत्वाकर्षण शक्तिभन्दा चन्द्रमाको गुरुत्वाकर्षण शक्ति ६ गुणा कम छ ।

३. बोटलको डिजाइन

कोकोकोलाको बोटलको डिजाइन सन् १९१६ मा आलेक्स सामुएलसनले गरेका थिए ।

४. पहिलो फलामको पुल

इङ्ग्ल्याण्डमा सन् १७७९ मा बनेको फलामको पुललाई संसारकै सबैभन्दा पहिलो फलामे पुल मानिन्छ ।

५. कार

संसारभर ५० करोडभन्दा बढी कार छन् । प्रत्येक वर्ष ५ करोडभन्दा ज्यादा नयाँ कार उत्पादन हुने गर्छ ।

–‘रोचक तथा ज्ञानवर्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : ३० बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग