घर भाडामा लगाउँदै गागा « Khabarhub

घर भाडामा लगाउँदै गागा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड गायिका लेडी गागाले आफ्नो एक आलिशान घर भाडामा लगाउने भएकी छन् । उनले न्यूयोर्कमा रहेको आफ्नो पुरानो घरलाई भाडामा लगाउन लागेकी हुन् ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गागाले यो घर निकै महंगो मूल्यमा भाडामा लगाउन लागेकी हुन् । यो घरमा कुनै समय लेडी कहिले लोअर इस्ट साइडमा वन–बेडरुम–वन बाथरुम फ्ल्याटमा बस्थिइन् । अहिले उनी यही फ्ल्याट भाडामा दिने तयारीमा छिन् ।

लेडीको यो घरमा बस्नका लागि भाडावालले हरेक महिना २ हजार डलर तिनुपर्नेछ । यदी यो घर कसैले १३ महिनाका लागि लिजमा लिन्छन् भने उनीहरुका लागि दुई महिना भाडा छुट हुनेछ ।

यो घर न्यूयोर्कको १७६ स्टेन्टन स्ट्रीटमा छ । गागा यो घरमा तीन वर्ष बसेकी छन् । लेडीले आफ्नो सुपरहिट एलबम ‘द फेम’को तयारी यही घरमा गरेकी हुन् ।

लिस्टिङका अनुसार यो अपार्टमेन्ट युद्धभन्दा अघि नै बनाइएको थियो । यसको सिलिङ १० फूट उचाईमा छ । यो अर्पाटमेन्टमा कैयौं झ्याल छन् ।

अहिले यो घरको मालिक गागा नै हुन् । क्यालिफोर्नियाको हलिउड हिल्समा उनको एक घर छन् । अस्कर अवार्ड पाइसकेकी गागाको हलिउड हिल्सवाला घरको मूल्य ५ दशमलब २५ मिलियन डलर छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ०० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,