शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक सिरिज नखेल्ने « Khabarhub

शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक सिरिज नखेल्ने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका दुई भेट्रान खेलाडी शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि शरद र बसन्तलाई टिम बाहिर नै राखेको हो । क्यानले दुबैलाई बन्द प्रशिक्षणमा नबोलाएपछि शरद र बसन्तको खेल नेपाली दर्शकले मिस गर्ने भएका हुन् ।

क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । जसमा अलराउण्डर शरद र बलर बसन्त परेका छैनन् ।

क्यानले उनीहरु टिममा नरहनुको कारण खुलाएको छैन । नेपाली टिमको बन्द प्रशिक्षण भोली मंगलबार सुरु हुनेछ ।

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ५० बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको