कोरोना संक्रमित अक्षय अस्पताल भर्ना « Khabarhub

कोरोना संक्रमित अक्षय अस्पताल भर्ना


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता अक्षय कुमार हालका दिनमा कोरोना संक्रमित भएका छन् । उनले हिजो आइतबार आफूलाई कोरोना संक्रमण भएको खुलाएका हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अक्षयको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई आइतबार बेलुका अस्पताल भर्ना गरिएको हो ।

उनलाई मुम्बईको पवईस्थित हिरानन्दानी अस्पतालमा भर्ना गरिएको छ । अक्षय हालै मात्र फिल्म ‘रामसेतु’को सुटिङमा व्यस्त थिए । यो फिल्ममा उनीसँगै अभिनेत्री ज्याकुलिन फर्नान्डिज र नुसरत भरुचाको प्रमुख भूमिकामा अभिनय रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ३५ बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले