रकम जुटाउन सगरमाथा चढ्दै माइक « Khabarhub

रकम जुटाउन सगरमाथा चढ्दै माइक


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायक माइक पोस्नर आफ्नो दिवंगत पिताको सम्मानका लागि सगरमाथा चढ्ने भएका छन् ।

उनले पिताको सम्मानमा गैर नाफामुखी न्याय सुधार परोपकारी संस्थाका लागि रकम जुटाउन सगरमाथा चढ्ने बताएका छन् ।

मोरुन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार यी गायकले विना फोन र विना मानव अन्तरक्रिया सगरमाथा चढ्ने घोषणा गरेका हुन् । उनले सगरमाथा आरोहणमा आइपर्ने जोखिमका बारेमा अध्ययन सुरु गरिसकेका छन् ।

‘म जोखिमसँग जोडिनका लागि तयार छु । मेरो उद्देश्य नै सगरमाथा चढ्नु र मनोरञ्जन लिनु हो । यो जीवनको एउटा यात्रा नै हो । यो जोखिममा हामी मर्न पनि सक्छौं’, उनले भनेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : १५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित