रकम जुटाउन सगरमाथा चढ्दै माइक « Khabarhub

रकम जुटाउन सगरमाथा चढ्दै माइक


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायक माइक पोस्नर आफ्नो दिवंगत पिताको सम्मानका लागि सगरमाथा चढ्ने भएका छन् ।

उनले पिताको सम्मानमा गैर नाफामुखी न्याय सुधार परोपकारी संस्थाका लागि रकम जुटाउन सगरमाथा चढ्ने बताएका छन् ।

मोरुन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार यी गायकले विना फोन र विना मानव अन्तरक्रिया सगरमाथा चढ्ने घोषणा गरेका हुन् । उनले सगरमाथा आरोहणमा आइपर्ने जोखिमका बारेमा अध्ययन सुरु गरिसकेका छन् ।

‘म जोखिमसँग जोडिनका लागि तयार छु । मेरो उद्देश्य नै सगरमाथा चढ्नु र मनोरञ्जन लिनु हो । यो जीवनको एउटा यात्रा नै हो । यो जोखिममा हामी मर्न पनि सक्छौं’, उनले भनेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : १५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका