पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नेपालको केबलकार

मनोकामना केबलकार नेपालको पहिलो केबलकार हो । यसको लम्बाइ २.८ कि.मि छ ।

२. युरोपा

बृहस्पति ग्रहको एउटा चन्द्रमा युरोपा ९७ कि.मि.बाक्लो बरफले ढाकिएको तथ्य वैज्ञानिकहरु बताउँछन् ।

३. गिदीको तौल

एक वयस्क मानिसको गिदी १.३ किलो बराबर हुन्छ ।

४. हुलाक टिकट

सबैभन्दा पहिला सन् १८४० मा हुलाक टिकट प्रचलनमा ल्याउने राष्ट्र बेलायत हो । उक्त टिकटको नाम पेनी ब्ल्याक थियो ।

५. टेलिभिजन प्रशारण

सन १९३६ मा लन्डनमा पहिलोपटक टेलिभिजन प्रशारण गरिएको थियो । त्यस समयमा बेलायतभर १०० वटा मात्र टेलिभिजन थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : १२ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई