बालबालिकासँग रमाए प्रदेश प्रमुख डा. अहिराज (फोटोफिचर) « Khabarhub

बालबालिकासँग रमाए प्रदेश प्रमुख डा. अहिराज (फोटोफिचर)


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले विवेक स्वच्छ सेवा केन्द्रका बालबालिकासँग भेट गरेका छन् ।

सोमबार सो केन्द्रको भ्रमण गर्दै उनले त्यहाँ रहेका पीडित तथा असहाय बालबालिकाको विषयमा जानकारी लिएका हुन् ।

उक्त बालबालिका केन्द्र नेपालकै पहिलो साझा बस चालिकाले सञ्चालन गरेकी हुन् । केन्द्रले असहाय बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ ।

सामाजिक कार्यमा जुट्दै आएका डा. अहिराज आर्थिक सहयोग समेत प्रदान गर्दै आएका छन् ।

केही दिन अघि उनले जलन पीडित बालबालिकाको उपचार सहयोगका लागि ३२ हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै उनले आफ्नो पहिलो महिनाको तलब राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : ३१ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको