जोक्स : भुक्न त छोड्छ « Khabarhub

जोक्स : भुक्न त छोड्छ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले आफ्नो साथीलाई सोध्यो— यार यदि पछिल्लो ढोकाबाट तेरो कुकुर भुकिरहेको छ र अघिल्लो ढोका तेरी स्वास्नीले खटखटाइरहेकी छ भने तँ पहिला कसलाई भित्र आउन दिन्छस् ?

साथीले भन्यो— कुकुरलाई पहिला भित्र लिएर आउँछु किनकि ऊ भित्र आइसकेपछि भुक्न त छोड्छ । श्रीमती चाहिँ भित्र आइसकेपछि भुक्न थाल्छे ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : २५ बजे

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन