७५१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

७५१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५१ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५७१ कोरोना संक्रमितको आईसीयूमा र १८० को भेन्टिलेटरमा गरी कुल ७५१ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११३ जना आईसीयूमा र ४५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ५ आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३२९ जना आईसीयूमा र १०९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ६४ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा, कर्णालीमा ९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : १५ बजे

बसाइँसराइले गाउँ रित्तिने चिन्ता

बागलुङ, मङ्सिर १२ गते। बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र

अमेरिकी डलर र यूरो बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर १२ गते बुधबार तदनुसार

आज २०८१ साल मंसिर १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर १२ गते बुधबार तदनुसार

बेरुतलक्षित इजरायली आक्रमण तीव्र

एजेन्सी – इजरायली सेनाले मङ्गलबार दक्षिणी उपनगरका बासिन्दाहरूलाई बाहिर निस्कन