पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२० भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. नाइक

सन् १९७२ मा Philip H. Knight द्वारा स्थापना गरिएको Nike नै संसारमा सबैभन्दा बढी Sport Shoe उत्पादन गर्नमा अग्रसर कम्पनी हो ।

२. सिंहको साहस

सिंह प्रतिघण्टा ६० किलोमिट कुद्न र ३६ फिट परसम्म उफ्रन सक्छ । उसको गर्जेको आवाज ८ किलोमिटर परकाले पनि सुन्न सक्छन् ।

३. साइकल उत्पादन

सबैभन्दा बढी साइकल उत्पादन गर्ने देश चीन हो । त्यहाँ प्रत्येक वर्ष १७ करोड ५० लाख साइकल उत्पादन हुने गर्छ ।

४. लाइसेन्सविना

प्रसिद्ध साहित्यकार जोन बन्यान, जसले यात्रीको प्रगति Pilgrim’s Progress लेखेका थिए, उनले प्रायः पुस्तकहरु जेलमा हुँदा नै लेखेका थिए । लाइसेन्सविना धर्म प्रचार गरेका हुनाले उनी १२ वर्षसम्म जेलमा परेका थिए ।

५. जङ्गली बिरालो

आजभन्दा ३,५०० वर्षअघि प्राचीन मिश्रवासीहरुले जङ्गली बिरालो पाल्ने गर्थे ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  २ : २४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका