फिफा विश्वकप युरोपियन छनोटमा नर्वेको जित « Khabarhub

फिफा विश्वकप युरोपियन छनोटमा नर्वेको जित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा नर्वेले सहज जित निकालेको छ।

शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोलले हराएको हो । नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरे।

जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ । समूह जी को नर्वे शीर्ष स्थानमा रहेको छ । लाट्भिया ४ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ०१ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका