मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सको शानदार जित « Khabarhub

मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सको शानदार जित


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेम्फिस डेपेको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले विश्वकपको युरोपियन छनोटमा शानदार जित निकालेको छ ।

शनिबार राति डेपे प्रेरित नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को जित निकालेको हो ।

डच टिमको जितमा डेपेले दुई तथा जर्जिन्हो विजनाल्डम र कोडी गक्पोले एक/एक गोल गरे ।

जितसँगै नेदरल्याण्ड्स १० अंकसहित दोस्रो स्थानमा छ । मोन्टेनेग्रो ७ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ३० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका