सुजुकीको दशैँ अफर : मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ पक्का छुट « Khabarhub

सुजुकीको दशैँ अफर : मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ पक्का छुट


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकीका लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यासब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।

यो योजनाअनुसार सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँ पक्का छुट पाइनेछ । साथै हरेक साता बम्पर पुरस्कारका रूपमा मोटरसाइकल पाइनेछ । एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेञ्जको सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : २४ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर