मुक्तिनाथ डिबेञ्चर नेप्सेमा सूचीकृत « Khabarhub

मुक्तिनाथ डिबेञ्चर नेप्सेमा सूचीकृत


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास ब्यांक लिमिटेडको डिबेञ्चर/ऋणपत्र २०८४/८५, नेप्सेमा सूचीकृत भएको छ।

८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथको क्रम संख्या १ देखि १२,५०,००० सम्मको डिबेञ्चर नेप्सेमा सूचीकरण भएको हो। ब्यांकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड मार्फत बिक्री गरेको थियो।

सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकरण भएको हो।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ३४ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर