‘जातको प्रश्न सिजन-२’ आजदेखि प्रसारण « Khabarhub

‘जातको प्रश्न सिजन-२’ आजदेखि प्रसारण


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ सिजन-२ आजदेखि प्रसारणमा आउने भएको छ ।

समता फाउन्डेशनले शुरू गरेको उक्त कार्यक्रम जात सबैको साझा मुद्दा हुनुपर्छ भन्ने सन्देश दिँइदै आएको छ ।

कान्तिपुर टेलिभिजनमा आजदेखि प्रत्येक मंगलबार राति ९ बजे प्रसारण हुने उक्त  कार्यक्रममा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गायक प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरी सञ्चालकका रुपमा रहनेछन् ।

यो सिजनमा पनि कार्यक्रमको निर्देशन शान्ता नेपालीले नै गरेकी छन्  । यसपटक मधेस र अन्तरजातीय विवाह सम्बन्धका कथाहरु कार्यक्रममा समेटिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : १३ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको