कोरोना संक्रमणबाट भारतमा थप ९० जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट भारतमा थप ९० जनाको मृत्यु


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुने र संक्रमित हुनेको संख्या करिब बराबर छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार १९० जना थपिँदा ८ हजार २६६ जना निको भएका हुन् ।

यही अवधिमा ९० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ८ हजार १३९ जना रहेको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ४७ बजे

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका

सकियो जीवित भेटिने आश, कुशको शव बनाएर धमाधम अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको परिवारले पशुपति आर्यघाटमा कुशको

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

काठमाडौं– ‘बाढी आइरहेको छ, हेर त ।’ रातभरको काम सकेर कोठामा

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी