चुट्किला : धेरै रक्सी नपिउनुस् « Khabarhub

चुट्किला : धेरै रक्सी नपिउनुस्


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छोरा : बा यति धेरै रक्सी नपिउनुस् न ।

बुवा : पिउन दे छोरा मरेर लानु के नै छ र ?

छोरा : बा यसै गरी पिउँदै जाने हो भने त केही पनि त छोड्नु हुन्न होला नि !

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ४२ बजे

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक, बागमतीका मुख्यमन्त्री

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ

काठमाडौँ – झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना

मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

भक्तपुर – प्रहरीले मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल

बाघको आक्रमणबाट कञ्चपुरमा एक जनाको मृत्यु

धनगढी – नेपालको कैलाली-कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र