२१ दिनपछि क्रिकेटर भण्डारी कोरोना मुक्त « Khabarhub

२१ दिनपछि क्रिकेटर भण्डारी कोरोना मुक्त


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएको भण्डारीले फेसबुकमा जानकारी दिएका हुन ।

विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो ।

गत सोमबारमात्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारस खड्का २५ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

उनले फेसबुकमा यस्तो लेखेका छन् –

I am very happy to share with you all that after 21 days long isolation I finally tested negative for Covid 19!

I had…

Posted by Binod Bhandari on Wednesday, 6 January 2021

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : २९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क