यस्तो रहस्यमयी मन्दिर जहाँ छन् ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति « Khabarhub

यस्तो रहस्यमयी मन्दिर जहाँ छन् ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उनाकोटी मन्दिर त्रिपुराको राजधानी अगरतलाबाट करिव १४५ किलोमिटर टाढा रहेको छ ।

मन्दिर पूर्वोत्तर भारतको सबैभन्दा ठूलो रहस्यमा गनिन्छ । यो स्थान धेरै वर्षसम्म अज्ञात रुपमा रहेको छ । तर अहिले पनि मानिस यो स्थानको नाम समेत जान्दैनन् ।

जंगलको बीचमा शैलिचित्र र मूर्तीहरूको भण्डार उनाकोटी जति अद्भूत छ, त्यति नै यसको चाखलाग्दो कहानी छ । यो मन्दिरमा कुल ९९ लाख ९९ हजार ९९९ पत्थरका मूर्ति छन् ।

जसको रहस्य आज पनि पत्रा लाग्न सकेको छैन । यो मूर्ति कसले बनायो, कहिले बनाइयो र किन बनाइयो र यसमा एक करोडमा एक मात्रै कम किन ? यसको रहस्य आजसम्म कसैले पत्रा लगाउन सकेका छैनन् ।

यसका कारणै मन्दिरको नाम उनाकोटी रहेको छ । अर्थात् करोडमा एक कम । यस स्थानमा भगवान गणेशको दिव्य मूर्ति छ, जसमा चार हात र बाहिर निकालिएका तीन दाँत छन् र आठ हातका दुई मूर्ति छन् ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : ४५ बजे

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।