सुरू भयो नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण « Khabarhub

सुरू भयो नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू भएको छ। शनिबारबाट नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट टिमको क्याम्प सुरू गरेको हो।

क्यानले आईसीसी विश्वकप लिग २ को ओमान सिरिजका लागि क्याम्प सुरू गरेको हो। जसमा लागि क्यानले ३२ सदस्यीय टोली २२ गते घोषणा गरिसकेको छ। क्यानले पहिलो चरणमा २१ जना खेलाडी बोलाएको छ।

जसमा धेरै जसो नयाँ खेलाडी छन्। अनुभवी खेलाडीहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी लगायत ११ जना खेलाडीलाई दोस्रो चरणबाट क्याम्पमा समावेश गरिने क्यानले जानकारी दिएको छ।

पहिलो चरणको क्याम्प साता दिनको हुने क्यान सचिव अशोकनाथ प्याकुरेलले बताएका थिए।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ५५ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको