बन्द हुँदै ‘इण्डियन आइडल’ ? « Khabarhub

बन्द हुँदै ‘इण्डियन आइडल’ ?


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २००४ देखि लगातार आम मानिसलाई मनोरञ्जन दिँदै आएको गायन रियालिटी शो ‘इण्डियन आइडल’को विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ चर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा यो चर्चित शो यही मार्च अन्तिमदेखि बन्द हुने चर्चा छ ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार सोनी च्यानलले यो शोलाई बन्द गरेर नयाँ च्यानल ल्याउने तयारी गरिरहेको छ । अहिले यो शोको १२ औं संस्करणको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी शुरु भएको छ ।

शो बन्द गर्नुपर्ने कारण कम टीआरपी बताइएको छ । त्यहीकारण निर्माताले मार्च अन्तिममा शो बन्द गर्ने निर्णय लिएका छन् ।

यो च्यानलले ‘इण्डियन आइडल’लाई बन्द गरेर ‘सुपर डान्स च्याप्टर ४’सँगै दुई ठूला रियालिटी शो ल्याएर आफ्नो टीआरपी बढाउने निर्णय लिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १ : ०० बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका