ऐश्वर्याको सुन्दरताको यस्तो रहस्य « Khabarhub

ऐश्वर्याको सुन्दरताको यस्तो रहस्य


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वकै सुन्दर महिलामा पर्छिन् । उनको मुहारमा उनको उमेरको कुनै असर देखिँदेन । उनको मुहार आज पनि कुनै युवाको भन्दा कम देखिँदैन ।

एबीपी न्यूज लाइभमा प्रकाशित समाचार अनुसार ४७ वर्षे यी अभिनेत्री आफूलाई दैनिक रुपमा सुन्दर बनाउनका लागि दही र महको मसाज गर्छिन् । यो कुराको खुलासा स्वयं ऐश्वर्याले एक अन्तरवार्तामा गरेकी छन् ।

ऐश्वर्याका अनुसार उनी आफ्नो मुहारमा कमैमात्र रसायनको प्रयोग गर्छिन् । उनी प्रायः दिनहुँ जसो मुहारमा घरेलु मास्क लगाउछिन् । यो फेस मास्क क्रिम, बेसन र बेसार मिलाएर तयार पारिएको छ ।

बेसन र बेसारको मास्क परम्परागत रुपमा भारतमा प्रयोग गरिँदै आएको छ । ऐश्वर्या आफ्नो मुहारमा चमक ल्याउन सन्तुलित आहारले पनि भूमिका खेलेको बताउछिन् ।

उनी मुहारमा दुध र बदामको तेल प्रयोग गर्छिन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १ : ४५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट