जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गर्ने पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ५ मालेपाटनका ५८ वर्षीय सूर्यलाल खड्का र पोखरा उपमहानगरपालिका–२५ हेम्जा बस्ने धादिङ गंगा जुमना गाउँपालिका–१ घर भएका ३९ वर्षीय कमान बहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुलाई पोखराको राष्ट्र बै‌ंकस्थित खाजाघरबाट बुधवार पक्राउ गरेको हो ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : १५ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’